ठौरठेगाना

Romanized: thaurathegaanaa, thaurathegaana, thauratheganaa, thaurathegaan

रहनेबस्ने स्थान; थातथलो; घरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रहनेबस्ने स्थान; थातथलो; घरबार।

सम्बन्धित शब्दहरू