ठ्यामठ्याम
Romanized: thyaamathyaama, thyaamathyaam, thyaamathyama, thyamathyaama
लबटाले गालामा धमाधम हान्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठ्याम्+अ (द्वि.)]
१.
लबटाले गालामा धमाधम हान्ने गरी।
२.
कुनै वस्तु अर्को वस्तुसित राम्ररी वा धमाधम मिल्ने चालमा।