ठ्याम्मै
Romanized: thyaammai, thyammai
कुनै वस्तु सिद्धिँदा, रित्तिँदा, ढाकिँदा वा बन्द हुँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ठ्याम्म+ऐ]
१.
कुनै वस्तु सिद्धिँदा, रित्तिँदा, ढाकिँदा वा बन्द हुँदाको किसिमले।
२.
ठ्याम्म।