ठ्याम्म
Romanized: thyaamma, thyaamm, thyamm, thyamma
लबटाले गालामा चड्काउने किसिमले; चड्याङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठ्याम्+म]
१.
लबटाले गालामा चड्काउने किसिमले; चड्याङ्ग।
२.
ठिक्कसँग मिल्ने गरी; ठ्याक्क।
३.
एकदम सिद्धिएर; कत्ति पनि नरहीकन।