जम्मै
Romanized: jammai
एकदम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [जम्मा+ए]
१.
एकदम।
२.
पूरै।
३.
समग्रमा।
४.
सबै; जम्मा; सम्पूर्ण; समग्र।