जम्नु
Romanized: jamnu
दुध, पानी आदि तरल वस्तु दहीजस्तो अथवा हिउँजस्तो भएर सारो हुनु, ठोस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फारसी जमा+नु]
१.
दुध, पानी आदि तरल वस्तु दहीजस्तो अथवा हिउँजस्तो भएर सारो हुनु, ठोस हुनु।
२.
पानी आदि तरल पदार्थ वा कसिङ्गर आदि ठोस वस्तु निकास नपाएर जम्मा हुनु।
३.
साधन वा सुविधासम्पन्न हुनु; मस्त हुनु।
४.
बसेको वा रहेको ठाउँमा स्थायी हुनु।
५.
ठाँटसँग बस्नु वा रहनु।