डगडग

Romanized: dagadag, dagadaga

जाडो, ज्वरो, डर आदिले शरीर डगमगाउने वा हल्लने भएर, थरथराईकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डग्+अ (द्वि.)]

1
जाडो, ज्वरो, डर आदिले शरीर डगमगाउने वा हल्लने भएर, थरथराईकन।

सम्बन्धित शब्दहरू