डगडगाउनु
Romanized: dagadagaaunu, dagadagaunu
डगडग गर्नु; डगमगाउनु, हल्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
डगडग गर्नु; डगमगाउनु, हल्लनु।
२.
भुङ्ग्रो भएर आगो बेसरी बल्नु।