डगाउनु
Romanized: dagaaunu, dagaunu
आफ्नो स्थिति, निश्चय, सिद्धान्त आदिबाट गिराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
आफ्नो स्थिति, निश्चय, सिद्धान्त आदिबाट गिराउनु।
२.
हल्लाउनु, कँपाउनु।