डगन
Romanized: dagan, dagana
कुनै चिज खाने तीव्र इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै चिज खाने तीव्र इच्छा।
२.
डग्ने अवस्था; कम्पन।
३.
लोभिने अवस्था; लोभ।