डङ्डङानो
Romanized: dangdangaano, dangdangano, dandangaano, dangdanaano
हृष्टपुष्ट; स्वस्थ; खानेकुराले टम्म अघाएको; डम्म परेको (पुरुष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
हृष्टपुष्ट; स्वस्थ; खानेकुराले टम्म अघाएको; डम्म परेको (पुरुष)।