डङ्डङानी

Romanized: dangdangaani, dangdangani, dandangaani, dangdanaani

खानेकुराले टम्म अघाएकी; डम्म परेकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खानेकुराले टम्म अघाएकी; डम्म परेकी (स्त्री)।
२.
हृष्टपुष्ट; स्वस्थ।

सम्बन्धित शब्दहरू