डङ्गोल
Romanized: danggola, danggol, dangol, dangola
जग्गाजमिन, घर आदि नापी गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
१.
जग्गाजमिन, घर आदि नापी गर्ने व्यक्ति।
२.
नेवार जातिको एक वर्ग वा थर।