मङ्गोल

Romanized: manggola, manggol, mangol, mangola

अनुहार चेप्टो र नाक थेप्चो हुने मङ्गोलिया आदिम थलो भएको भोटबर्मेली भाषा- परिवारसमूहको एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मङ्गोलिया (देश)]

१.
अनुहार चेप्टो र नाक थेप्चो हुने मङ्गोलिया आदिम थलो भएको भोटबर्मेली भाषा- परिवारसमूहको एक जाति।
२.
(विशेषण) उक्त जातिको।

सम्बन्धित शब्दहरू