डङल्लु
Romanized: dangallu, danallu
अरूको काममा विघ्नबाधा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूको काममा विघ्नबाधा पार्नु।
२.
अरूलाई हताश हुने काम गर्नु।
३.
महीको ठेकीलाई बेस्सरी हल्लाउनु।
४.
व्यर्थैमा रङोल्नु।