डटिडटाउ
Romanized: datidataau, datidatau
लुगा, गहना आदिले सुसज्जित; सजिसजाउ; कसिकसाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लुगा, गहना आदिले सुसज्जित; सजिसजाउ; कसिकसाउ।
२.
रवाफसाथ वा ठाँटसित बसेको; डटेर बसेको।