डट्नु
Romanized: datnu
आफ्नो विचार, स्थान, मत आदिमा अडिग भएर रहनु; अड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत डढ+नु]
१.
आफ्नो विचार, स्थान, मत आदिमा अडिग भएर रहनु; अड्नु।
२.
फुर्तीसाथ बोल्नु, कड्कनु वा कुनै काम गर्नु।
३.
कसिकसाउ हुनु; ठाँटिनु।