डमडम
Romanized: damadam, damadama
डमरु आदि बज्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) डम]
१.
डमरु आदि बज्दाको किसिमले।
२.
फुल्दा वा सुन्निँदाको किसिमले।
३.
डिब डिब बज्दाको आवाज।