डमडमी
Romanized: damadamee, damadamii, damadami
डमरुको जस्तै आवाज गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
डमरुको जस्तै आवाज गरेर।
२.
बेसरी सुन्निएर वा फुलेर; डमडम्ती।