डमी

Romanized: damee, damii, dami

पुस्तकपुस्तिका आदि छाप्न वा चित्र, मूर्ति आदि बनाउनका निम्ति तयार पारिने बाह्य रूपरेखा; नकली रूपाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
पुस्तकपुस्तिका आदि छाप्न वा चित्र, मूर्ति आदि बनाउनका निम्ति तयार पारिने बाह्य रूपरेखा; नकली रूपाङ्कन।

सम्बन्धित शब्दहरू