डमरु
Romanized: damaru
डमरु (damaru) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
डमरु(१)
(नाम [संस्कृत डमर])
1.
सिंह वा बाघको बच्चो।
डमरु(२)
(नाम [संस्कृत])
१..
समातिने माझ भाग झिनो भएको, दुईपट्टि फराक मुखमा छालाले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, काठ वा धातुले बनेको बाजा; डिबडिबे। (डमरु जोगी, तमासे र चटकेहरूले बजाउनाका साथै पूजाआजा, चाडपर्वमा पूजाकोठा र मन्दिरमा तथा दसैंमा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ)।