डमरुमध्य

Romanized: damarumadhy, damarumadhya

दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरुमध्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरुमध्य)।

सम्बन्धित शब्दहरू