डम्फु
Romanized: damfu, damphu
गोलाकार फ्रेममा एकापट्टि छालाले मोहोरिएको, देब्रे हातले समाती दाहिने हातले बजाइने, विशेषतः तामाङ जातिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
गोलाकार फ्रेममा एकापट्टि छालाले मोहोरिएको, देब्रे हातले समाती दाहिने हातले बजाइने, विशेषतः तामाङ जातिमा लोकप्रिय र झाम्रे नाच तथा गीतमा गुरुङ र मगरहरूले पनि प्रयोग गर्ने एक बाजा।