लम्फु
Romanized: lamfu, lamphu
काम गर्न नजान्ने वा काम नपाएको; लफङ्गो; बेकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लफङ्गरे]
१.
काम गर्न नजान्ने वा काम नपाएको; लफङ्गो; बेकारी।
२.
लट्ठक; मूर्ख; लखनटट्टु ।