हलम्फु
Romanized: halamfu, halamphu
कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हरि+लम्फु]
1
कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ।