लम्फा
Romanized: lamphaa, lamfaa, lamph, lamfa
मटीतेल राखी बत्ती बाल्ने एक प्रकारको लालटिनजस्तो साधन; यारलम्फा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी ल्याम्प]
1
मटीतेल राखी बत्ती बाल्ने एक प्रकारको लालटिनजस्तो साधन; यारलम्फा।