पम्फा
Romanized: pamphaa, pamfaa, pamph, pamfa
मसिनो भुवा र कमलो पत्र हुने एक जातको लेकाली फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पम्पा]
१.
मसिनो भुवा र कमलो पत्र हुने एक जातको लेकाली फूल।
२.
(विशेषण)
सुन्दरताको अभिमान भएकी (स्त्री)
३.
सानोतिनो कुरामा पनि दुःख मान्ने; पिन्चे।