हलम्बु
Romanized: halambu
वि. [हरि+लम्फु] कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [हरि+लम्फु] कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ।