हेलम्बु
Romanized: helambu
नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान।