डम्म
Romanized: damm, damma
खानेकुराले पेट भरिने वा अघाएर डकार्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल डम्+म]
१.
खानेकुराले पेट भरिने वा अघाएर डकार्ने गरी।
२.
कुनै वस्तु हाल्दा भाँडो भरी भएर ।
३.
हिँड्दा वा खेल्दा पछारिएर; ड्याम्म।
४.
मुड्की वा लाठाले हिर्काउँदा शब्द निस्कने चालमा।