डरछेरुवा

Romanized: darachheruvaa, darachheruva, darachheruwaa, darachheruv

डराउने स्वभावको; साहै काँतर; भीरु। स्त्री. डरछेरुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
डराउने स्वभावको; साहै काँतर; भीरु। स्त्री. डरछेरुवी।

सम्बन्धित शब्दहरू