डल्लँठो
Romanized: dallantho, dallamtho
माझमा प्वाल पारी लामो बिंड हालिएको डल्ला फोर्ने काठको हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डल्लो+एँठो]
1
माझमा प्वाल पारी लामो बिंड हालिएको डल्ला फोर्ने काठको हतियार।