डल्लेँठो

Romanized: dallentho, dallemtho

काठको ठेउकाको माझमा प्वाल पारी लामो बिँड हालिएको डल्ला फोर्ने साधन; डल्ल्याँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [डल्लो+एँठो]

१.
काठको ठेउकाको माझमा प्वाल पारी लामो बिँड हालिएको डल्ला फोर्ने साधन; डल्ल्याँठो।
२.
पुड्को मोटो मान्छे।

सम्बन्धित शब्दहरू