डल्ली

Romanized: dallee, dallii, dalli

मोटी र होचो कदकी; पुड्की; डल्लोजस्ती (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [डल्लो ई]

1
मोटी र होचो कदकी; पुड्की; डल्लोजस्ती (स्त्री)।

सम्बन्धित शब्दहरू