डल्ले
Romanized: dalle
मोटो भईकन होचो कदको; पुड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डल्लो+ए]
१.
मोटो भईकन होचो कदको; पुड्को।
२.
डल्लो परेको, डल्लोजस्तो।