डल्लिनु
Romanized: dallinu
हातगोडा नचल्ने हुनु; कुँजो हुनु; खुम्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [डल्लो+इ+नु]
१.
हातगोडा नचल्ने हुनु; कुँजो हुनु; खुम्चिनु।
२.
कुनै वस्तु एकै ठाउँमा समेटिनु; डल्लो पर्नु।
३.
एक ठाउँमा बसेको बस्यै हुनु; विवश हुनु।