डल्ले बौना
Romanized: dalle baunaa, dalle baun, dalle bauna, dallebauna
डल्लो आकारको पित्तलबाट बनेको पानी पिउन प्रयोग गरिने भाँडो; डल्ले लोहोटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डल्लो आकारको पित्तलबाट बनेको पानी पिउन प्रयोग गरिने भाँडो; डल्ले लोहोटा।