डल्ल्याउनु

Romanized: dallyaaunu, dallyaunu

कुनै वस्तुलाई डल्लो वा बाटुलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै वस्तुलाई डल्लो वा बाटुलो पार्नु।
२.
कुँजो पार्नु; खुम्च्याउनु।
३.
विवश पार्नु; थच्च्याउनु।

सम्बन्धित शब्दहरू