डाकाडाक
Romanized: daakaadaaka, daakaadaak, daakaadaka, daakadaaka
एकअर्काले डाक्ने, बोलाउने काम; परस्परको निम्तो; तँछाडमछाडले गरिने निम्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकअर्काले डाक्ने, बोलाउने काम; परस्परको निम्तो; तँछाडमछाडले गरिने निम्तो।