डासुल्लो
Romanized: daasullo, daashullo, dashullo, dasullo
दुधमा पिठो रयालेर खोलेजस्तो पारी बनाइने खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डास+उल्लो]
1
दुधमा पिठो रयालेर खोलेजस्तो पारी बनाइने खाद्य पदार्थ।