थसुल्लो
Romanized: thashullo, thasullo
ठुलाठुला चाक भएको; चाके; पुढे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ठुलाठुला चाक भएको; चाके; पुढे।
२.
मोटो; थासे।
३.
(नाम)
नितम्ब; चाक; फिलो।