भिसुल्लो
Romanized: bhishullo, bhisullo
कुरूप; नराम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुरूप; नराम्रो।
२.
गोज्याङग्रो। स्त्री. भिसुल्ली।
३.
नराम्रो व्यवहार गर्ने।