डास्नु
Romanized: daasnu, daashnu, dashnu, dasnu
डास्नु (daasnu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डास्नु(१)
(सकर्मक क्रिया)
1.
अरूलाई फकाई, फुल्याई वा उससँग मिलेझैँ गरी धनमाल हात पार्नु; डस्नु; धुत्नु; थिचोमिचो गर्नु।
डास्नु(२)
(सकर्मक क्रिया)
१..
थाप्नु।
२..
लुगा सुकाउन घाम वा हावामा फैलाउनु।
डास्नु(३)
(सकर्मक क्रिया [डास्+नु])
1.
धराप थाप्नु; छेकबार राख्नु।