डिङ हाँक्नु
Romanized: dinga haamknu, dinga hamknu, dinga haanknu, dina haamknu
बढाईचढाई कुरा गर्नु; फुर्ती लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बढाईचढाई कुरा गर्नु; फुर्ती लगाउनु।