खोया हाँस

Romanized: khoyaa haamsa, khoya haamsa, khoyaa haams, khoyaa hamsa

गाँस, बास र न्यायो स्थान खोज्दै नेपालका लुम्बिनी, चितवन, कोसी टप्पु आदि ठाउँमा २९ हजार फिटभन्दा उचाइबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाँस, बास र न्यायो स्थान खोज्दै नेपालका लुम्बिनी, चितवन, कोसी टप्पु आदि ठाउँमा २९ हजार फिटभन्दा उचाइबाट साइबेरियादेखि हरेक हिउँदमा आउने र वर्षा लागेसँगै उतै फर्किने एक प्रकारको हाँस।

सम्बन्धित शब्दहरू