हाँस

Romanized: haamsa, haams, haansa, hams

चेप्टो, फराकिलो चुच्चो र औंला नछुट्टिएको पन्जा हुने एक जातको मत्स्यजीवी जलीय पक्षी; परेवा वा कुखुरा जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हंस]

1
चेप्टो, फराकिलो चुच्चो र औंला नछुट्टिएको पन्जा हुने एक जातको मत्स्यजीवी जलीय पक्षी; परेवा वा कुखुरा जस्तै मासुका लागि घरमा पालिने, प्रायः हिलोमा र पानीमा खेल्न रुचाउने सोही चरो; हंस।

सम्बन्धित शब्दहरू