हाँसो
Romanized: haamso, haanso, hanso, haamsho
हाँस्ने काम; हास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हाँस्+ओ]
१.
हाँस्ने काम; हास।
२.
कसैको बिगार वा परिहासमा निस्कने हँसाइ; उपहास; ठट्टा।