हिङ हाल्नु
Romanized: hinga haalnu, hinga halnu, hina haalnu, hina halnu
अरूलाई दुःख दिने उद्देश्यले कसैलाई उक्साएर लगाउनु; साटो फेर्न कसैको काममा सुटुक्क अवरोध पुर्याएर सो काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अरूलाई दुःख दिने उद्देश्यले कसैलाई उक्साएर लगाउनु; साटो फेर्न कसैको काममा सुटुक्क अवरोध पुर्याएर सो काम विफल पार्नु।