डिलासइनी
Romanized: dilaasaini, dilaasainee, dilaashaini, dilasainee
बैतडी जिल्लाको पुर्चौडी क्षेत्रमा पर्ने भगवती मन्दिर; सातदेवीमध्येकी एक देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बैतडी जिल्लाको पुर्चौडी क्षेत्रमा पर्ने भगवती मन्दिर; सातदेवीमध्येकी एक देवी।
२.
बैतडी जिल्लामा रहेको एक गाउँपालिका।