रइण्या सइनी
Romanized: rainyaa saini, rainyaa sainee, rainyaa shaini, rainya sainee
एक रैण्या जौमा उत्पत्ति भएकाले रणसैनी नाम राखिएकी प्रसिद्ध देवी; त्रिपुरासुन्दरी; भगवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एक रैण्या जौमा उत्पत्ति भएकाले रणसैनी नाम राखिएकी प्रसिद्ध देवी; त्रिपुरासुन्दरी; भगवती।